संघीय समाजवादी फोरम सरकारमा जाने

काठमाडौं । संघीय समाजवादी फोरम नेपालले सरकारमा जाने निर्णय गरेको छ । फोरमको आज बसेको पदाधिकारी बैठकले केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो । संविधान संशोधन गर्न वाम गठबन्धन सहमत भएको भन्दै बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो । फोरमका नेताहरुले आजै वाम गठबन्धनसँग सहमति गर्ने बताएका छन् । सरकारमा सहभागिताका … Continue reading संघीय समाजवादी फोरम सरकारमा जाने